बख्तरबन्द नियति ?
आन्दोलन जुरमुराएको अवस्थामा देशको माया गर्ने सबैले उत्तेजनामाथि नियन्त्रण राख्नुपर्छ । प्रधानमन्त्री ओलीको उत्तेजनाले देश भड्खालोतिर धकेलिएको बिर्सिनु हुँदैन । राजनीतिक मानिसको चुनावप्रतिको लगाव स्वाभाविक हुन्छ । तर, जब देशमा चलिरहेको एउटा पद्धतिलाई देशको कार्यकारीले अचानक भत्काइदिन्छ र अर्को चुनावको कुरा गर्छ, त्यसपछि पानी धमिलिन थाल्छ । माघ २२, २०७७किशोर नेपाल प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको नैसर्गिक चरित्रलाई एकपटक केलाएर […]